काठमाडौँ । कथाकार परशु प्रधानको निधनको खबरले आफू मर्माहत भएको उल्लेख गर्दै सभामुख देवराज घिमिरेले उनको असमयिक निधन भएकामा दुःख व्यक्त गरेका छन् ।
सभामुख घिमिरेले नेपाली साहित्य क्षेत्रमा कथाकार प्रधानले पुर्याउएको योगदानको उच्च सम्मान गर्दै स्वर्गीय प्रधानप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।












